समकालीन नेपाली कविताको भिडमा पृथक् वैचारिक निष्ठा र तीव्र मानवीय संवेदना बोकेका सशक्त हस्ताक्षर हुन्—कवि दीपेन्द्र आचार्य। बजारद्वारा गाँजिएको आधुनिक युगमा मानवीय अस्तित्व र पहिचानको खोजी गर्दै ‘व्यापार पृथ्वीको’ काव्यिक...