काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेसको सुदृढ एकता र सशक्त संगठनले मात्र मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सक्ने बताएका छन्। बीपी...