बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भ्रष्टाचार मुद्दा दायर भएपछि रास्वपा कर्णालीका सहमहामन्त्री अधिकारीद्वारा राजीनामा, भने– ‘म समितिको सदस्य नै होइन’

काठमाडौँ । सामुदायिक वनको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीले पदबाट राजीनामा दिएका...