काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कर्णालीका विकट जिल्लामा हरेक जन्म र मृत्युमा खाद्यान्न वितरणका लागि १ करोड बजेट विनियोजन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले...