सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

संस्थापनले महामन्त्रीद्वयलाई भन्यो– घोषित मितिमा महाधिवेशन नहुने अवस्था आयो

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आफ्नो काम पूरा गर्न नसक्दा घोषित मितिमा महाधिवेशन हुन नसक्ने अवस्था आएको जिकिर गरेको छ ।...