काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा रहेको बेरुजु घटाउन पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा फर्स्योट गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन...