शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

इरानमा चर्कियो सरकार विरोधी प्रदर्शन, शाहका छोराद्वारा ट्रम्प र युरोपेली नेताहरूसँग गुहार

काठमाडौँ । इरानमा विगत १२ दिनदेखि सरकार विरुद्धको जनप्रदर्शनले उग्र रूप लिइरहेको छ। राजधानी तेहरानसहित देशका विभिन्न प्रमुख सहरहरूमा सर्वसाधारणहरू सडकमा उत्रिएर सरकारको विरोध गरिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ...