बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ ।  माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर...