शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

माओवादी पीडित परिवारलाई भेटेर मलमपट्टी लगाउन चाहन्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी द्धन्द्धबाट पीडित कांग्रेसका परिवारलाई भेटेर मलम पट्टी लगाउन चाहेको बताए । गोरखा जिल्लाका वाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा तथा प्रदेश सभा उम्मेदवारहरूको परिचयात्मक भेटघाट...