शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढ्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन्।  झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई...