शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति

मकवानपुर । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् । बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो । ...