मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमतीमा अर्थमन्त्री लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई थप ३...