शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक चलिरहँदा लोसपा नेता सिंहदरबारमा

काठमाडौँ । मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहँदा लोसपाका नेताहरू सिंहदरबार पुगेका छन् ।  लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारी सिंहदरबार पुगेका हुन् ।  नेताहरूलाई प्रधानमन्त्रीले बोलाएकाले...