मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लोसपाको सदस्यता वितरण अभियान सुरु

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सदस्यता वितरण अभियान सुरु गरेको छ । शुक्रबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी धनुषा जिल्लाबाट सदस्यता वितरणकाे अभियान सुरु गरिएको पार्टीका महासचिव...