काठमाडौँ । नेकपा एमालेका सांसद दामोदर अर्यालले सभामुखको आसनअगाडि रास्वपाका सांसदहरू जुत्ता चप्पल खोलेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको बताएका छन् । उनले सोमबारको प्रतिनिधिसभा बैठक चलिरहेका बेला रास्वपा...