मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

मतदान अधिकृत खत्रीले एमाले मुख्यालयमै पुगेर संगठन प्रमुख अधिकारी र सचिव ढुङ्गेलको ‘सातो लिए’

विराटनगर। नेकपा एमाले ओखलढुङ्गाको ११ औँ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर उत्पन्न विवाद पार्टी केन्द्रीय मुख्यालय च्यासलसम्म पुगेको छ। निर्वाचन प्रक्रियाबाट चुनिएका प्रतिनिधिलाई मान्यता नदिई संगठन विभागले पुनः...