काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः फर्कने चर्चाबारे एमालेभित्र दुईथरी प्रतिक्रिया आएका छन् । एउटा पक्ष भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चालाई स्वाभाविक रूपमा लिएर उत्साहित देखिएको छ...