बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनताले परिवर्तनको महसुस गर्न सकेनन् : सिटौला

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशनको आज...