काठमाडौँ । सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच पाँच घण्टाभन्दा लामो छलफल भयो । कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम...