काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङसँग ७–७ बुँदामा सहमति गरेको छ । ४ घण्टा लामो छलफल पछि...