काठमाडौँ । नयाँ सरकारको नेतृत्वका लागि जेनजीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यसप्रति समर्थन जनाएका छन् । जेनजी अभियन्ता रक्षा बमले यसबारे जानकारी...