आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु

काठमाडौँ । काठमाडौँको कलंकीस्थित इडिफाई इन्टरनेशल स्कुल कम्पाउन्ड भित्र इभी भ्यान दुर्घटना भएको छ । पार्किङबाट बाहिर निस्कँदै गर्दा भ्यान दुर्घटना भएर कक्षा ४ मा अध्ययनरत ९ वर्षीया सोनाक्षी यादवको...