खोटाङ । दिक्तेल बजारमा आयोजित कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिताको उपाधि झापाका प्रकाशचन्द्र नेपाल ले जितेका छन्। नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा भएको प्रतियोगितामा आठ जिल्लाका ६१ खेलाडीलाई पछि पार्दै उनले...