काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा जेनजी आन्दोलनपछिको अन्तरिम सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् । सोमबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरे । मुलुक अहिले संक्रमणकालीन...