मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौँ ।  सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह 'आई' को  खेलमा फ्रान्सले सेनेगलमाथि ३-१ को शानदार जित दर्ता गरेको छ। गएराति अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा फ्रान्सेली कप्तान...