१) गायब सिंह उसको निसानी चिह्न हिंस्रक चार मुखे सिंहहरूको छ, तर जताबाट हेरे पनि एउटा सिंह कतै गायब हुन्छ सधैँ र त छिमेकी सिमानाहरू रक्ताम्मे हुन्छन् । ...