बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा १५२ अति संवेदनशील र १०० संवेदनशील मतदान केन्द्र

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लामा ५४१ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १५७ वडामा २७७...