शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महिला प्रिमियर लिगको फाइनल : दिल्लीको शक्ति ब्याटिङ, मुम्बईलाई अलराउन्डरमाथि भर

मुम्बई । महिला प्रिमियर लिग (डब्लूपीएल) को पहिलो सिजनको फाइनल खेल आइतबार मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिदैछ । फाइनलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्नेछन् । प्रतियोगितामा दुई टोली तेस्रोपटक आमनेसामने...