नयाँ दिल्ली । ६० र ७० को दशकका लोकप्रिय बलिउड अभिनेता धर्मेन्द्र बिरामी परेका छन् । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । अभिनेता उमेरसँग सम्बन्धित जटिलताबाट पीडित...