आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

काठमाडौँबाट बाहिरिने सबै नाकाको सडकको अवस्था दर्दनाक, यात्रा असहज बन्ने खतरा

दसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन  । ठाउँ–ठाउँमा सडक विस्तार भइरहेकाले र निरन्तरको वर्षाका कारण सडक...