बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा पाल्पाको ऐतिहासिक खटयात्रा अवलोकन

पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५ औं रथजात्रा (खटयात्रा) को अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मंगलबार पाल्पा आइपुग्दा राष्ट्रपति पौडेललाई लुम्बिनी...