वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यसै हप्ता कतारको भ्रमण गर्दैछन् । यस भ्रमणमा उनले कतारको शासक परिवारबाट उनलाई उपहारको रूपमा विलासी बोइङ ७४७–८ जम्बो जेट उपहार लिने छन् । ...