मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अमृत साइन्स क्याम्पसमा एकेडेमीले लगायो ताला

काठमाडौँ । अमृत साइन्स क्याम्पसमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले तालाबन्दी गरेको छ । केही महिनादेखि पढाई नहुने, क्याम्पस प्रमुख क्याम्पसमा अनुपस्थित हुने, क्याम्पसमा आर्थिक अनियमितता भएका कुराहरूमा ध्यानाकर्षण भएको जनाउँदै...