शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

युद्धका कारण इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया

काठमाडाैँ । एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ। फेब्रुअरी –२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि...