काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशनबाट आएको नेतृत्वले प्रतिनिधि सभामा समानुपातिक सांसद सिफारिसमा झेल गरेको बताएका छन् । शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको...