काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार आयोजक वेस्ट इन्डिजले साबिक विजेता इंग्ल्यान्डको सामना गर्दैछ । खेल सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ६ः१५ बजे...