बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकपका लागि अस्ट्रेलियाको प्रारम्भिक टोली घोषणा, मिचेल मार्शले कप्तानी गर्ने

सिड्नी । अस्ट्रेलियाले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि १५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। टोलीको नेतृत्व मिचेल मार्शलाई सुम्पिएको छ। यसपटक अस्ट्रेलियाली...