बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य

काठमाडौं । देशको आयात र निर्यातमा वीरगञ्ज भन्सारको वर्चस्व कायमै छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक वैदेशिक व्यापारमा भन्सार कार्यालयहरुको हिस्साको आधारमा यस्तो वस्चस्व देखिएको हो ।  बिहीबार सार्वजनिक तथ्यांकअनुसार...