शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

म्युनिख । रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड...