आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गौशालाको पसलमा आगलागी हुँदा ४ लाख क्षति

काठमाडौँ । काठमाडौँको गौशालास्थित राम मन्दिर क्षेत्रमा आगलागी भएको छ । काठमाडौँ–८ स्थित राम मन्दिर नजिकै चटपटे र किराना पसलमा गएराति आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । ...