क्षितिजपारि आकाशको रङ परिर्वतन हँुदै छ । बिस्तारै रातो लाली उज्यालिएर आसपासको बस्तीबाट उडेका धुँवाका रेखाहरू विभिन्न आकारमा आकाशतिरै दौडिरहेको देखिन्छ । तातोपानीको चुस्कीसँग सुखद खबरको अपेक्षामा म सामाजिक सञ्जाल...