मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुञ्जेबेशीमा रोशी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर ७५ वर्षीय मोतिमान पाख्रिनको मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले...