बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खेलकुद क्षेत्रका लागि बजेट: अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रतर्फ कुल ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।  शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य...