काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले प्रहरीलाई हतियार खरिद गर्न ब्युँताइएको ठेक्का तत्काल खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै...