काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ। अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलमा अर्जेन्टिनाका लागि १०औँ मिनेटमा एलेक्सिस म्याक...