काठमाडौँ । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको छ । आज बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय...