सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

१२ बजे १२ समाचार: कछुवा गतिमा फास्ट ट्र्याक, शंकाको घेरामा पासपोर्ट छपाइको ठेक्का

काठमाडौँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– आर्थिक अराजकता बढ्दो मुख्यमन्त्री कँडेलले सत्ता सम्हालेको पहिलो आर्थिक वर्ष (२०८१/०८२) मा...