बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कामरेडको उडे–उडेको अनुहार

कामरेडले पहिरिएको झकास दौरा सुरुवाल र शिरमा टपक्क परेको  टोपी ।  पाउमा सजिएका टिलिक्कका जुता ।   साइरनसहितका गाडी र सुरक्षाकर्मीहरुको लावालस्कर । बालुवाटार होस् वा सिंहदरबार ः  हरेक कोठामा खटिएका...