काठमाडौं । काठमाडौँ महानगरपालिका-५ कालोपुलस्थित लामा गल्लीमा एक व्यक्तिको डेरा कोठा फोरेर लाखौँ मूल्य बराबरको सुनचाँदी र नगद चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको...