काठमाडौँ । धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– 'धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले,...